तेलंगानाका बत्तीस अतिरिक्त जिल्ला कलेक्टरहरू लाई मुख्यमंत्री के.चन्द्रशेखर रावले ३२ किआ कार्निवल कार दिनु भएको छ, प्रत्येकको अनुमानित ₹ २५-३० लाखको लागत छ। यो त्यस्तो बेला हो जब राज्य कोविड महामारीको सामना गर्नुका साथै करिब ४०,००० करोडको ऋणमा डुबेको छ, विपक्षी नेताहरूले भनेका छन्। मुख्यमंत्री के.चन्द्रशेखर रावले सवारी साधनहरूको निरीक्षण गरेपछि तेलंगाना यातायात मन्त्री पुववडा अजय कुमारले राज्यका मुख्य सचिव सोमेश कुमार र अन्य अधिकारीहरूको उपस्थितिमा हैदराबादको मुख्यमंत्री आवास प्रगति भवनमा आइतबार गाडीहरूलाई ग्रीन फ्ल्याग देखाएका हुन।
Related Posts
भारतीयहरू अरूभन्दा बढी कोभिड-१९ प्रतिरोधी छन्?
- Editor
- November 3, 2020
- 0
दशौँ लाख भारतीयहरूसँग सफा खानेपानीको पहुँच सीमित छ, उनीहरू अस्वस्थ खानेकुरा खान्छन्, प्रदूषित हावामा सास फेर्छन् र सघन बस्तीमा बसोबास गर्छन्। अनुसन्धानकर्ताहरूका अनुसार यी अवस्थाले […]
सिलगढी पुलिस आयुक्तालय द्वारा आदिवासी र पिछडिएका बालबालिकालाई खेलकुद सामग्री वितरण गरियो
- Editor
- February 26, 2024
- 0
सिलगढी पुलिस आयुक्तालयले जय जोहर नामक स्वैच्छिक संस्थाको सहयोगमा आदिवासी र पिछडिएका बालबालिकालाई खेलकुद सामग्री वितरण गर्यो। कमिश्नर सी सुधाकरले सोमबार मल्लगुरी प्रहरी लाइनमा गुल्मा […]
उर्फीले लगाइन् पारदर्शी ब्रालेड कपडा, कपी गरेको लाग्यो आरोप
- Editor
- December 18, 2021
- 0
उर्फी जावेदले पारदर्शी खालको कालो ‘ब्रालेट’ कपडा लगाएकी थिइन् । त्यस्तै तरिकाको कपडामा हलिउड कलाकार बेला हेडिडको फोटो सामाजिक सञ्जालमा आएपछि उर्फीले यसमा प्रतिक्रिया दिएकी […]