सिलगढी फुलबारी ट्राफिक आउट पोस्टद्वारा सडक सुरक्षा जागरूकता कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम आयोजना गरिएको थियो। यस अवसरमा सिलगढी पुलिस आयुक्त अखिलेश चतुर्वेदी, फुलबारी ट्राफिक चौकीका इन्चार्ज गोविन्द राई र अन्य वरिष्ठ पुलिस अधिकारीहरू उपस्थित थिए। आजको दिन हेल्मेट वितरण, रिक्सा र भ्यान चालकलाई रेडियम कपडा वितरण गरिएको थियो । यसका साथै विद्यालयका विद्यार्थीहरुमा पनि चेतना फैलाइएको थियो ।
Related Posts
कुचबिहारको शीतलाकुचीमा गोली चल्दा एक महिला घाइते
- Priyanka Bhowmick
- August 16, 2023
- 0
कुचबिहारको शीतलकुचीमा फेरि गोली हानाहान भएको छ। घटनामा एक महिलालाई गोली लागेको छ। घटना बुधबार शितलकुचीको पठानटुली क्षेत्रमा भएको हो। खेतको धानबाली भेडाले खाएपछि सुरु […]
माध्यमिक उम्मेदवारहरूको लागि नि: शुल्क ई-रिक्शा सेवा सुरु, सिलगढीमा 14 हजार 370 उम्मेदवारहरू परीक्षामा सहभागी हुँदैछन्
- Priyanka Bhowmick
- February 2, 2024
- 0
वाचा अनुसार, INTTUC नम्बर 2 ब्लक अध्यक्ष राकेश पालको पहलमा माध्यमिक परीक्षाका उम्मेदवारहरूलाई समयमै आफ्नो परीक्षा केन्द्रमा पुग्न नि: शुल्क ई-रिक्शा सेवा सुरु गरिएको छ। […]
गणतन्त्र दिवसलाई मध्यनजर गर्दै रेलवे प्रहरी सतर्क
- Nandita Das
- January 24, 2023
- 0
रेलवे पुलिस गणतन्त्र दिवस अगाडि कुनै पनि आतंकवादी हमला योजनालाई विफल पार्न सक्रिय छ। आरपीएफ, जीआरपी र डग स्कटले एनजेपी स्टेशनमा आतंकवादी हमलाको कुनै पनि […]