क्यान्सर रोकथामका लागि सडक नाटकको आयोजना

क्यान्सर रोकथामका लागि सडक सचेतना शिविर तथा सडक नाटक आयोजना गरिएको छ । कार्यक्रम कार्किनोस हेल्थकेयर र कुचबिहार थिएटर ग्रुपको सहकार्यमा आयोजना गरिएको हो। यो कार्यक्रम कूचबिहार सहरमा ३ ठाउँ छनोट गरेर अपनाएको थियो। यो कार्यक्रम कूचबिहार सहरको नटुनबजार, कूचबिहार महाराजा नर्सिंग होम र कूचबिहार अमतला क्षेत्रमा गरिएको थियो। कार्किनोस हेल्थकेयरको तर्फबाट यस कार्यक्रममा रितम पाल चौधरी, कनिका सिंह, विश्वजित बर्मन, डा. प्रद्युत साह, कुचबिहार थिएटर ग्रुपका पूर्वाचल दास गुप्तालगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *