एकैदिन लाखौं संक्रमित थपिँदै गएका छन्। राज्यका केहि शहरमा लकडाउन गरिएको छ। कोरोना संक्रमित बढ्दै गएपछि सरकारले कडा कदम लिँदै गएको छ। यसैबीच, भारतमा कक्षा १० को परीक्षा रद्द गरिएको छ। भने कक्षा १२ को परीक्षा पनि हाललाई स्थगित गर्ने निर्णय भएको भारतीय सञ्चार माध्यम जनाएका छन्। कक्षा १० मा आन्तरिक मूल्यांकनलाई नै आधार मानेर विद्यार्थीहरु पास फेल हुनेछन् भने कक्षा १२ को बोर्ड परीक्षाबारे जुन १ तारिखमा बैठक बसेर छलफल हुने अधिकारीहरुले जनाएका छन।
Related Posts
आइसोलेसनमै भाइटीका
- Editor
- November 17, 2020
- 0
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले यस वर्षको भाइटीका कयौं दिदीबहिनी/दाजुभाइका लागि सहज भएन । कोरोना संक्रमित दाजुभाइलाई सयपत्री, मखमली फूल र सप्तरङ्गी […]
पछिल्लो २४ घण्टामा थपिए १९ सय १३ कोरोना संक्रमित, २३ सय ४९ डिस्चार्ज
- Editor
- November 12, 2020
- 0
पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका […]
हिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले अाजदेखि जनसम्पर्क अभियान शुरू गरे
- Editor
- July 16, 2020
- 0
हिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले अाजदेखि जनसम्पर्क अभियान शुरू गरे।मिरिककाे घैयाबारीबाट जनसम्पर्क अभियान शुरू गरेकाे तृणमूल कंग्रेस मिडिया प्रभारी सन्दीप प्रधानले बताए।भ्रमणकाे अवधिमा तृणमूल […]