कोभिड खोप गरिब देशलाई पनि उपलब्ध गराउन यस्तो छ योजना

द्रुत गतिमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोप वैज्ञानिक प्रगतिको क्षेत्रमा विशिष्ट उपलब्धि थियो।तर धनी देशहरूले खोपमा नियन्त्रण गर्ने र विपन्न देशहरू पछि पर्ने चिन्ताहरू व्यक्त भएका छन्।

कोभ्याक्स नाम गरेको एउटा महत्त्वाकाङ्क्षी अन्तर्राष्ट्रिय अभियानले खोपहरू धनी वा गरिब सबैलाई समान ढङ्गले वितरण गर्ने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *