घटना निकै दुर्गमस्थानमा भएकोले गर्दा यसको यकीन कारण अहिलेसम्म थाहा भएको छैन।हिमालयको यो भूखण्डमा करिब एक हजार हिमनदीहरू रहेको हिमनदी विज्ञहरूले बताएका छन्।विज्ञहरूका अनुसार आइतवारको घटनाको कारणमध्ये सबभन्दा प्रबल सम्भावना चाहिँ तापक्रममा आएको वृद्धिले कुनै विशाल बरफको चट्टान फुट्न पुग्यो र त्यसबाट विशाल परिमाणमा पानी निस्कियो।
Related Posts
अन्तिम दिन अशोक भट्टाचार्यले कडा प्रचार गरे – यसपटक पनि विजय निश्चित छ
- Editor
- April 14, 2021
- 0
सिलिगुडी विधानसभाको वाम कांग्रेस गठबन्धनका उम्मेदवार सीपीएम नेता अशोक भट्टाचार्यले भने कि सिलिगुडीमा मतदानको क्रममा कूचबिहार घटना दोहोरिने छैन। विधानसभा चुनाव अभियानको अन्तिम दिन बुधवारको […]
कोभिड-१९ खोपको जानकारी ‘युरोपमा चोरी’
- Editor
- December 11, 2020
- 0
युरोपियन मेडिसिन्स एजेन्सी ईएमएले आफ्नो कम्प्युटर प्रणाली ह्याक भएको र कोभिड-१९ को खोपसम्बन्धी दस्तावेजहरू चोरी भएको हुनसक्ने बताएको छ।फाइजरसँग मिलेर कोभिड-१९ खोप निर्माण गरेको बायोएनटेकले […]
बलिउड अभिनेत्री करिना कपुर : दुई छोरालाई मुभि स्टार होइन जेन्टलम्यान बनाउने चाहाना छ
- Editor
- August 16, 2021
- 0
बलिउड अभिनेत्री करिना कपुर खानले आफ्नो दुई छोराहरुलाई मुभि स्टार बनाउने चाहाना नभएको बताएकी छिन् । भारतीय मिडियासंग कुराकानी गर्ने क्रममा करिनाले छोराहरुलाई जेन्टलम्यान बनाउन […]