ऑल-न्यू टोयोटा अर्बन क्रूज़र को लागि बुकिंग खुल्ला गरिएको घोषणा

टोयोटा किर्लोस्कर मोटर (TKM) द्वारा उत्सव मौसम को आगमन संगै ग्राहकहरुलाई आफ्नो नयाँ कार खरिददारी योजना साकार बनाउन नयाँ-टोयोटा अर्बन क्रूजरको बहुप्रशिक्षित कम्प्याक्ट एस.यू.भी. (SUV) को लागी आगमी अगस्त २२ देखि सुरु हुने बुकिंग खुल्ला गरिएको घोषणा गरिएको छ ।

भारत मा टोयोटा को कान्छो मानिएको अर्बन क्रूज़र एस.यू.भी हो जो टोयोटा एसयूवीको स्वामित्व राखी आफ्नो महत्त्वाकांक्षा पुरा गर्ने आजका युवाहरूको लागि निर्माण गरिएको हो। । टोयोटाबाट को यो नौलो प्रस्तुति एक शक्तिशाली, ‘के-सीरीज १.५ -लीटर चार-सिलेंडर पेट्रोल इंजन”बाट सुसज्जित र अझ लामो समय सम्म इन्धन खपत गरि उत्कृष्ट ड्राइविंग अनुभव प्रदान गर्ने कार हो । अर्बन क्रूज़र दुबै मैन्युअल र स्वचालित ट्रान्समिशन (एटी) मा उपलब्ध हुनेछ। यस कार को आवरण ले आत्मविश्वाश प्रदान गर्दै निसन्देह एक ऊर्जावान कार को रूपमा सडकमा प्रस्तुत हुनेछ।
उप्रान्त डुअल चेम्बर एलईडी प्रोजेक्टर हेड लाइटहरू र एलईडी फोग लाइट को साथमा वर्गले आकर्षक ड्युअल-टोन डार्क ब्राउन प्रीमियम इन्टीरियर्स, फराकिलो र विशाल केबिन, इन्जिन पुश स्टार्ट / स्टप बटन र अटो एसीको साथ स्मार्ट एन्ट्रीको लागि लगायतको पनि आशा गर्न सक्ने छन् ।
टोयोटा अर्बन क्रूज़र संग एंड्रॉइड ऑटो / ऐप्पल कारप्ले और स्मार्टफ़ोन-आधारित नेविगेशन के साथ स्मार्ट प्लेकास्ट टचस्क्रीन ऑडियो जस्तै उच्च- मूल्य (high-end) वाला सुबिधा संगै भरपुर रहने छ ।
टोयोटा अर्बन क्रूज़र लागि बुकिंग २२ अगस्तदेखि खुल्ला रहने छ। न्यूनतम रु: ११,००० मा ग्राहकहरूले आफ्नो बुकिंग www.toyotabharat.com मा अनलाइन बुकिंग गर्न सक्नु हुनेछ वा नजिकको टोयोटा डीलरशिप मा पनि सम्पर्क गरि बूकिंग गर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *