एचडीएफसी लाइफ र एचडीएफसी अर्गो द्वारा एकल पोलिसी अन्तर्गत क्लिक २ कोरोना सुरक्षा कवच

 एचडीएफसी लाइफ क्लिक 2 प्रोटेक्ट थ्रीडी प्लस र र एचडीएफसी अर्गो कोरोना कवचको संयोजन।
 एक व्यक्तिको लागि विस्तृत अवधि बीमा कभर को साथमा सम्पूर्ण परिवारको लागि कोविड-१९ उपचार कभर ।
मुम्बई, डिसेम्बर १, २०२०: भारतको अग्रणी जीवन बीमा कम्पनीहरु मध्ये एक एचडीएफसी लाइफ र एचडीएफसी अर्गो (भारतको एक अग्रणी गैर-जीवन बीमा कम्पनी) ले वर्तमान महामारीको वातावरण बीच एक पूर्ण वित्तीय सुरक्षा प्याकेज प्रदान गर्न, एचडीएफसी लाइफको क्लिक २ प्रोटेक्ट थ्रीडी प्लस (C2P 3D plus) र एचडीएफसी अर्गोको कोरोना कवचको साथ एक कम्बी उत्पादन सुरू गर्न हात मिलाएको छ

एचडीएफसी लाइफको क्लिक २ प्रोटेक्ट थ्रीडी प्लस बजारको सब भन्दा लचिलो र ग्राहक अनुकुल योजना हो।
एचडीएफसी अर्गोको कोरोना कवच एक क्षतिपूर्ति स्वास्थ्य पोलिसी हो जुन यस वर्षको शुरूमा कोविड १९ को उपचार चाहने व्यक्तिको सरकारी आधिकारिक डाईग्नोस्टिक केन्द्र मा भाइरस पोजिटिभ पाइएमा सरकारी आधिकारिक अस्पतालमा भर्ना हुँदा लाग्ने स्वास्थ्य उपचार खर्च कभर गर्न प्रस्ताव गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *