प्रविधि कम्पनी माइक्रोसफ्टका अनुसार उत्तर कोरिया र रुसका सरकार समर्थित ह्याकरले कोरोनाभाइरसको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन्।उसले ‘फ्यान्सी बियर’ रुसी समूह एवम् उत्तर कोरियाली ‘जिन्क’ र ‘सेरियम’ समूहहरू पछिल्ला साइबर हमलामा संलग्न पाइएका छन्।यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससीले यसअघि नै रुसी ह्याकरहरूले खोपको अनुसन्धानलाई निशानामा पारेको जनाएको थियो।ह्याकरहरूले अक्सफर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेका थिए।तर रुसले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो।
Related Posts
भारतमा २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोनाभाइरसबाट सङ्क्रमित
- Editor
- June 5, 2021
- 0
पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा […]
भारतमा ‘निर्वाचित तानाशाही’ र अन्य समाचार
- Editor
- March 11, 2021
- 0
स्वीडनस्थित भेराइटी अफ डिमोक्र्यासिज इन्स्टिट्यूटको एउटा प्रतिवेदनमा विश्वभरि सबैभन्दा ठूलो प्रजातन्त्रका रूपमा चिनिएको भारत अब “निर्वाचित तानाशाही”मा परिवर्तित भएको जनाइएको छ। सन् २०१४ मा भएको […]
भारतीय कम्युनिष्ट पार्टी(मा)का महासचिब सीताराम यचुरीका छोराको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ
- Editor
- April 22, 2021
- 0
पेशाले पत्रकार रहनुभएका ३४ वर्षीय आशिष यचुरीको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।सीताराम यचुरीले सामाजिक सञ्जाल ट्वीटरमा छोराको देहान्तको पुष्टि गर्नुभएको छ । […]