लामो प्रतिक्षापछि कुचबिहार एयरपोर्टबाट उडान सेवा सुरु हुन लागेको छ। उडान योजना मार्फत फागुन १५ गतेबाट यो उडान सेवा सुरु हुन लागेको हो । गृह राज्यमन्त्री निशिथ प्रामानिकले आज कुचबिहार एयरपोर्टको निरीक्षण गरेपछि यस्तो घोषणा गरेका हुन्। यस रुटमा कुचबिहारदेखि कोलकाता, कोलकातादेखि जमशेदपुर, जमशेदपुरदेखि भुवनेश्वरसम्म उडानहरू सञ्चालन हुनेछन्। हवाई सेवा हप्ताको सातै दिन सञ्चालन हुनेछ ।
Related Posts
अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत: तालिबान
- Editor
- October 11, 2021
- 0
अफगानिस्तानलाई मानवीय सहायता दिन अमेरिका सहमत भएको तालिबानले बताएका छन्। अमेरिकाले अफगानिस्तान छोडेयता भएको पहिलो वार्ताको समापनपछि तालिबानले सो जानकारी दिएका हुन्। वार्ता कतारमा भएको […]
हात्तीमाथि बसेर योग गर्दै गर्दा योगगुरु बाबा रामदेव लडे
- Editor
- October 15, 2020
- 0
यूपीको मथुरामा हात्तीमाथि बसेर योग गर्दै गर्दा योगगुरु बाबा रामदेव लडे ।हात्ती हल्लिएको कारण सन्तुलन बिग्रियो र उनी खसे ।यद्यपी उनलाई कुनै चोटपटक भने लागेन […]
सर्वोच्च अदालतको अवहेलना मुद्दामा प्रशान्त भूषण दोषी ठहर
- Editor
- August 14, 2020
- 0
भारतमा अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो प्रहार र त्यसको रक्षा गर्ने सवालमा न्यायिक प्रणालीको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला यहाँको सर्वोच्च अदालतले त्यसैसम्बन्धी एउटा गम्भीर फैसला गरेको […]