इस्लामिक स्टेटका लीडर अबु इब्राहिम अल कुरैशीको सिरियामा मृत्यु

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार रातिको छापामारीको खुलासा गरेका छन्।
उत्तरी सिरियामा अमेरिकी आक्रमणपछि इस्लामिक स्टेट (आईएस) का लीडर मारिएको छ जसमा आतंकवादी समूहका एक सीनियर डेप्युटी पनि मारिएका, अमेरिकी अधिकारीहरूले बताएका छन्।

स्पेशल फोर्सहरुले अबु इब्राहिम अल-हाशिमी अल-कुरैशी लुकेको ठाउँमा घेरे पछि उनले एक ब्लास्ट गरे जसमा उनी र उनको परिवारको मृत्यु भयो।
कुरैशीको मृत्युले “विश्वका लागि ठूलो आतंकवादी खतरा हटायो”, बाइडेनले भने।

अमेरिकी अधिकारीहरूले मारिएका आईएसका सीनियर डेप्युटीको नाम भने भनेनन्, तर योजनामा ​​महिनौं भइसकेको अपरेशनको नाटकीय विवरण दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *