हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा अहिलेसम्म ४ करोडभन्दा बढि मत खसिसकेको छ ।अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक मतदाताहरूलाई तर्साउनेगरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको बताएका छन् ।न्याश्नल इन्टेलिजेन्सका निर्देशक जोन र्याटक्लिफले भने: “ती इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिन्छ।”अमेरिकामा राष्ट्रपतीय चुनाव हुन दुई साताभन्दा कम समय बाँकी छंदा न्याश्नल इन्टेलिजेन्सका निर्देशकले यस चुनावमा इरानसहित रुसले समेत हस्तक्षेपको प्रयास गरेको बताएका हुन् ।
Related Posts
कोभ्याक्सले थाल्यो खोप वितरण
- Editor
- February 25, 2021
- 0
संयुक्त राष्ट्रसंघको कोभ्याक्स कार्यक्रमअन्तर्गत कोरोना भाइरसविरुद्धको खोप वितरण सुरु भएको छ । गरिब तथा अल्पविकसित मुलुकलाई लक्ष्य गर्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभ्याक्सअन्तर्गत खोप उपलब्ध […]
कमला ह्यारिस को हुन्
- Editor
- November 10, 2020
- 0
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै उनकी उपराष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिस पनि सो पदका लागि निर्वाचित हुन पुगेकी छन् ।कमला उक्त […]
पछिल्लो २४ घण्टामा थपिए २५ सय ७१ कोरोना संक्रमित, १७ सय ९८ डिस्चार्ज
- Editor
- November 9, 2020
- 0
पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार […]