‘आरआरआर’ का निर्माताहरूले आलिया भट्टलाई ‘सीता’ को रूपमा पहिलो नजरमा देखाएर प्रशंसकहरूलाई चकित पार्ने निर्णय गरे।

  एस एस राजामौलीको फिल्म ‘आरआरआर’ मा आलिया भट्ट ‘सीता’को भुमिकामा देखा पर्ने छन्। यो फिल्म तेलुगु स्वतन्त्रता संग्राम सेनानी, अल्लुरी सीतारमा राजु र कोमाराम भीमको जीवनमा आधारित काल्पनिक काल नाटक हुने छ ।एस एस राजामौलीले यस भन्दा अगि बाहुबलि जस्तै सुपरहिट फिल्मको निर्देशन गरि सकेका छन। त्यसैले उनको यस फिल्म को लागि पनि दर्शहरु अति उत्सुक छन्। ‘आरआरआर’ का निर्माताहरूले आलिया भट्टलाई ‘सीता’ को रूपमा उनको तस्विर सोसल मिडियामा आप्लोड गरेर दर्शकहरुलाई झनै उत्सुक पारेका छन्।   

यस फिल्ममा अजय देवगन साथै सुपरस्टार जूनियर एनटीआर, र राम चरण पनि मुख्य भुमिकमा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *