असम बोकाजनमा बलात्कारको आरोपमा सीआरपीएफ जवान पक्राऊ।

असमको बोकाजानमा २१ वर्षीया केटीलाई बलात्कार गरेको आरोपमा एक सीआरपीएफ जवानलाई पक्राउ गरिएको छ। पीडितले अप्रिलमा दर्ता गरेको कम्पलेंट अनुसार सीआरपीएफका जवान इलियड बान्डाले आफ्नी भर्खरै किनेको नया गाड़ीमा ड्राइभका लागि चार अन्य केटीहरु सहित पीडिटलै पनि घुमाउनु लागेको थियो। र अप्रैल १ गते गाउँ फर्कि रहेको बेला यो घिनलाग्दो अपराध गरेको पीड़ितले बताए।
स्रोतका अनुसार बोकाजन प्रहरीले आरोपितलाई पक्राउ गरेको छ र भारतीय दंड विधानको धारा ३७६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *