फेब्रुअरी १८ को दिन अवतरण गरेको यानले मङ्गल ग्रहमा रोमाञ्चक तस्बिरहरू खिचेको छ। पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ। अहिलेसम्म पृथ्वी आइपुगेको मङ्गल ग्रहका केही छानिएका तस्बिरहरू यस्ता छन्: पर्सिभिअरन्स यान सञ्चालनका निम्ति मङ्गल ग्रहको एक वर्ष, अर्थात् पृथ्वीको गणनामा लगभग दुई वर्ष जतिलाई पुग्ने प्रारम्भिक चरणको रकम उपलब्ध रहेको छ।
Related Posts
युरोपेली युनियनद्वारा फाइजर र बायोएनटेकको खोपलाई अनुमति
- Editor
- December 23, 2020
- 0
युरोपेली युनियनले अमेरिकी फाइजर र जर्मन बायोएनटेक कम्पनीले उत्पादन गरेको कोरोना खोप प्रयोगमा ल्याउन अनुमति दिएको छ । युनियनअन्तर्गतका सबै देशमा औषधि र खोपको अनुगमन […]
कक्षा १२ का विद्यार्थी हराइरहेकी, आमा सहयोगको लागि पुलिस स्टेशन पुग्नुभयो
- Editor
- March 17, 2021
- 0
हराएको छोरीको खोजीका लागि एउटी आमाले पुलिसलाई सम्पर्क गरिन। घटना पश्चिम बंगालको जलपाईगुडी जिल्लाको हो। जानकारीका अनुसार, जलपाईगुडी नगरपालिकाको सात नम्बर वार्डको भाटिया बिल्डिंग क्षेत्रमा […]
स्वेजमा धस्सिएको जहाज निकालियो
- Editor
- March 30, 2021
- 0
इजिप्टको स्वेज नहरमा धस्सिएको जापानी स्वामित्वमा रहेको मालवाहक पानीजहाज ‘एभेर गिभेन’लाई आंशिक रूपमा निकाल्न सफलता प्राप्त भएको छ । चार सय मिटर लामो र २० […]