अमेरिका निर्वाचनमा कति डलर खर्च हुन्छ?

हुनुभन्दा एक-दुई वर्षअघि नै चुनावी अभियान र सुरु हुन्छ। अनि त्यसमा अर्बौँ डलर खर्च हुन्छ।

कोरोनाभाइरस महामारीले यो वर्षको निर्वाचन चक्र केही फरक देखिएको छ। तर नोभेम्बर ३ मा हुने मतदानअघि ठूलो रकम खर्च भइरहेको छ।सन् २०१६ को निर्वाचन अभियानमा झन्डै ६.५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ।त्यो खर्च कसले बेहोर्‍यो? अनि यसपालि कति खर्च होला त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *