पत्यकामा २४ घन्टामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ४८ जना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
Related Posts
कोरोनाबाट दुई चिकित्सकको निधन
- Editor
- November 16, 2020
- 0
कोरोना संक्रमित बिरामीहरुको उपचारको क्रममा कोभिड-१९ संक्रमण भएर दुई जना चिकित्सकहरुको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण […]
एक चिनियाँ व्यक्तिले २४ वर्षपछि आफ्नो हराएको छोरा भेटेका छन्।
- Editor
- July 13, 2021
- 0
गुओ गाङ्टाङले छोराको खोजीमा मोटरसाइकलमा पाँच लाख किलोमिटरभन्दा लामो यात्रा गरेका थिए। दुई वर्षको उमेरमा उनका छोरालाई शान्डोङ प्रान्तमा रहेको घर अगाडिबाटै मानव तस्करहरूले अपहरण […]
भारतलाई नेपालको जवाफ : कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीको आवत-जावत स्वाभाविक
- Editor
- July 29, 2020
- 0
जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली भूभागमा नेपाली नागरिकको आवतजावत स्वाभाविक भएको बताएको छ । जुलाई १४ मा भारतको उत्तराखण्ड राज्यको धारचुला जिल्लाका उप–जिल्लाधिकारीले पठाएको पत्रको जवाफ […]