हैदराबादमा कोविड १९ ले मृत्यु भनेर श्रीमानले श्रीमतीको हत्या गरेको कुरा अगाडि आयो

हैदराबाद शहर पुलिसले शनिबार रामावत् विजय नामका एक अटो रिक्शा चालकलाई पक्राउ गरेको छ उनले आफ्नो स्वास्नीलाई मार्ने षडयंत्र गरेको थियो। पुलिसका अनुसार विजयलाई शंका थियो कि कविताको अर्को मान्छेसँग सम्बन्ध छ र यसैले उनको हत्या गरेर उनको आमा-बुबालाई उनले आत्महत्या गर्यो भनेर सन्देश पठायो। कविताको हत्या गरेपछि विजयले शवलाई उनको आफ्नै गाउँमा लग्यो र उनको आफ्नै रिक्शामा लगेर उनलाई अन्तिम संस्कार गरे।

उनले आफ्ना आफन्तहरूलाई कोविड संक्रमणको कारणले लाश छुन प्रतिबन्ध लगाउन खोजे। स्वास्नीको आमले हत्यको शंका गरेर पुलिस कंप्लेंट गरेपछि पुलिसले थाहा पाए कि उनले आफ्नो पत्नीको हत्या गरेर कोविडले गर्दा ज्यान गोएको भनेर कथा राचेको थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *