हिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले अाजदेखि जनसम्पर्क अभियान शुरू गरे।मिरिककाे घैयाबारीबाट जनसम्पर्क अभियान शुरू गरेकाे तृणमूल कंग्रेस मिडिया प्रभारी सन्दीप प्रधानले बताए।भ्रमणकाे अवधिमा तृणमूल कंग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री,खरसाङ खण्ड अध्यक्ष समृत छेत्री,सागर प्रधान ,साङ्गे तामाङ अादि पनि उपस्थित रहेकाे प्रधानले जानकारी गराँउदै भ्रमणकाे अवधिमा हिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले स्थानीय मानिसहरूकाे अभाव र समस्या बुझ्ने कार्य गरेकाे बताए।
Related Posts
दक्षिण कोरियासँग उत्तर कोरियाका नेताले किन मागे माफी?
- Editor
- September 25, 2020
- 0
उत्तर कोरियाका नेता किम जङ-अनले एउटा घटनामा व्यक्तिगत रूप दक्षिण कोरियासँग क्षमायाचना गरेको सोलले जनाएको छ। उत्तर कोरियाली नेताले बिरलै त्यसरी माफ माग्छन्।किमले आफ्ना दक्षिण […]
राजकुमार ह्यारीः “यूके प्रेसका कारण मैले राजकीय जीवन छाडेँ”
- Editor
- February 27, 2021
- 0
ब्रिटेनका ड्यूक अफ ससिक्स राजकुमार ह्यारीले भनेका छन्, उनले आफू र उनको परिवारलाई यूकेको प्रेस अर्थात पत्रकारिता जगतले सिर्जना गरेको “विषालु” अवस्थाबाट जोगाउन राजकीय जिम्मेवारीहरूबाट […]
आफ्नो बच्चाको बदला लिन दुई बाँदरले २५० वटा कुकुर मारे
- Editor
- December 31, 2021
- 0
आफ्नो बच्चाको मृत्युपछि त्यसको बदला लिन २५० वटा कुकुरलाई मार्ने दुई बाँदरलाई अन्ततः नियन्त्रणमा लिइएको छ । केही कुकुरहरु मिलेर बाँदरको सानो बच्चालाई मारेपछि नै […]