हिमालयको एन्टी-हेयर फल शैम्पूको लागि अभियान।

भारत को अग्रणी आरोग्य ब्रान्ड मध्ये एक हिमालय ड्रग कम्पनी ले हिमालय एन्टि-हेयर फल शैम्पूको लागि आफ्नो संचार उद्घोष ” अब कुनै कपाल झर्दैन… अब मेरो जीवन मेरो मुट्ठीमा” सहित ” स्वास्थ्य कपालको लागि बृहत अभियान” को रुपमा एक नयाँ फिल्म को अनावरण गरेको छ।
यस अभियानले कपाल झर्ने समस्याले चिन्ताग्रस्त समुह अन्तर्गत पर्ने उपभोक्ताहरु को विषयलाई नै मुख्य रुपले सम्बोधन गर्नेछ। प्राकृतिक अवयवयुक्त उपायहरुमा आधारित समाधानहरूतर्फ बडी झुकाव हुने उपभोक्ताहरुलाई सम्बोधन गर्दै अभियानले हिमालय एन्टि-हेयर फल शैम्पूको नौलो प्रस्तुतिलाई नै कपाल झर्ने विश्वसनीय समाधानको रूपमा प्रकाश पार्नेछ ।

वर्तमान सन्दर्भमा प्रस्तुत गरिएको यस फिल्मले कसरि महिलाहरु जीवनको सबै पक्षमा अगाडी बडी रहेका छन् भन्ने कुरोको झल्को दिन्छ- चाहे उनीहरु शिक्षाको क्षेत्रमा होस् या कुनै आफ्नो इच्छा मुताविकको पेशा हासिल सम्बन्धित होस्। सबै कुरो आफ्नो नियन्त्रण मा रहेको भए पनि केश झर्ने समस्या उनीहरुको लागि एउटा चिन्ताको विषय हो। यस फिल्ममा कसरी उपभोक्ताहरूले केश झर्ने समस्या हल गर्न हर्बल र हिमालय एन्टि-हेयर फल शैम्पू जस्ता विश्वसनीय समाधान छनौट गर्न सक्छन् भन्ने विषयलाई नै ठोस रुपले प्रस्तुत गरिएको छ। भृंगराज र पलाशा जस्ता उचित प्राकृतिक सामग्रीहरूको अवयव का साथ हिमालय एन्टि-हेयर फल शैम्पूले कपाल झर्न कम गर्न, कपाललाई बलियो बनाउन र स्वस्थ कपाल कायम राख्न प्रतिबद्ध छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *