यूपीको मथुरामा हात्तीमाथि बसेर योग गर्दै गर्दा योगगुरु बाबा रामदेव लडे ।हात्ती हल्लिएको कारण सन्तुलन बिग्रियो र उनी खसे ।यद्यपी उनलाई कुनै चोटपटक भने लागेन ।भाइरल बनेको यो भिडिओ हेर्नुहोस्।
Related Posts
हत्याको अभियोग लागेका व्यक्तिलाई २७ वर्षपछि सफाइ
- Editor
- August 6, 2020
- 0
हत्याको अभियोगमा चीनको पूर्वी क्षेत्रमा २७ वर्षदेखि जेल सजाय भोगिरहेका एक व्यक्तिलाई निर्दोष ठहर गरेर रिहा गरिएको छ।प्रहरीले आफूलाई यातना दिएर सन् १९९३ मा दुई […]
को हुन् बाइडेन ?
- Editor
- November 7, 2020
- 0
अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । डेमोक्र्याटिक पार्टीका प्रत्याशी जो बाइडेन ४६ औं राष्ट्रपति बन्ने निश्चित देखिएको छ । उनी जितका आवश्यक २ सय […]
आइसोलेसनमा बस्नेहरुले पनि टीका लगाएर मनाए दसैं
- Editor
- October 26, 2020
- 0
कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाई आइसोलेसनमै बसेकी ज्येष्ठ नागरिक वृद्धाले साइत अनुसार टीका लगाइदिएर आशिर्वाद दिएकी छिन् । टीका लगाइदिनका लागि इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी […]