स्वतन्त्रता सेनानी बिरसा मुण्डाको शालिक अनावरण

स्वतन्त्रता सेनानी बिरसा मुन्डाको प्रतिमा कल्चिनी ब्लकको हासिमारा एशियाली राजमार्ग मोडमा बिहीबार अनावरण गरियो। पश्चिम बंगाल जनजाति विकास तथा सांस्कृतिक बोर्डले यहाँ बिरसा मुण्डाको प्रतिमा स्थापना गरेको छ। आदिवासी विकास तथा साँस्कृतिक बोर्डका अध्यक्ष बिरसा तिर्कीले आज मूर्ति अनावरण गरे ।यस अवसरमा उनले पश्चिम बङ्गालको सुन्दरबन, झारग्राम, डुअर्स लगायतका विभिन्न ठाउँमा बोर्डले स्वतन्त्रता सेनानी र महापुरुषहरूको प्रतिमा स्थापना गरिरहेको बताए।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *