झारखण्ड सरकारले श्री सम्मेद शिखरजी मन्दिरलाई पर्यटकीय गन्तव्य घोषणा गरेको विरोधमा सिलगढीमा सम्पूर्ण जैन समुदायद्वारा विरोध र्याली निकालिनेछ। झारखण्ड सरकारको यस निर्णयको बिरूद्ध जनवरी 6 मा सिलगढीमा जैन समुदायले मौन जुलुस निकाल्ने छ।जैन समुदायले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । उल्लेखनीय छ, झारखण्डमा अवस्थित जैन समुदायको तीर्थस्थल मध्येको एक श्री सम्मेद शिखरजी मन्दिरलाई झारखण्ड सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेको छ र त्यसको विरोधमा जैन समुदायले देशभर विरोध प्रदर्शन गरिरहेका छन्।
Related Posts
भारतका भूतपूर्व राष्ट्रपति प्रणब मुखर्जी भेन्टिलेटरमा, अवस्था ‘गम्भीर’
- Editor
- August 12, 2020
- 0
कोरोनाभाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। उनी ८४ […]
बलात्कारको प्रयासपछि निर्ममतापूर्वक हत्या
- Editor
- June 15, 2021
- 0
लखनउमा एउटा युवतीलाई बलात्कारको प्रयास पछि बिभत्स रुपमा हत्या गरिएको छ। पहिलो वर्ष बीएससी पहिलो वर्षमा पढने ती विद्यार्थीलाई बलात्कारको प्रयासको विरोध गरेपछि उनको प्रेमी […]
बङ्गालको खाडीमा शक्तिशाली चक्रवात
- Editor
- May 25, 2021
- 0
उक्त चक्रवात बुधवारतिर ओडिशा तथा पश्चिम बङ्गालको तटमा आइपुग्ने भारतीय मौसम विभागको प्रक्षेपण रहेको छ। नेपालमा खासगरी बिहीवार र शुक्रवार कतिपय ठाउँहरूमा वर्षा हुनसक्छ। पश्चिमी […]