शहनाज गिलले कंगना रनौतको लक अपमा पार्टिसिपेट गर्ने पुष्टि गरिन्?

कंगना रनौत एकदम नयाँ शो लक अपको साथ आउँदैछिन् जुन ओटिटि मा अहिलेसम्मको सबैभन्दा ठूलो शो भएको दाबी गर्दछ। एकता कपूरको यो निडर शोमा सहभागी हुने प्रतियोगीहरू को-को हुनेछन् भनी जान्नका लागि फ्यानहरू आतुर छन्। एक स्रोतले जानकारी दिएको अनुसार शहनाज गिल शो मा पार्टिसिपेट गर्ने छिन्। शहनाज गिललाई कंगना रनौतको लक अपको हिस्सा बन्नको लागि सम्पर्क गरिएको छ र उनी त्यसका लागि राजी पनि भइ सकेकी छिन्।शहनाज अहिले जीवनको कठिन चरणबाट गुज्रिरहेको छन् र उनी मिडियाको चमक र संसारबाट टाढा रहन चाहन्छिन्। साथै, शहनाजले लाखौंको मन जितिसकेकी छिन् र उनी घरको सबैभन्दा बलियो प्रतियोगी मध्ये एक हुनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *