वी आई को आदित्य बिर्ला स्वास्थ्य बीमा संग साझेदार

वी आई, आदित्य बिर्ला स्वास्थ्य बीमा (ए बी एच आई) को सहयोगमा भारतको अग्रणी टेलिकम अपरेटरले आफ्नो पहिलो प्रकारको उत्पादन प्रस्ताव सुरू गर्यो – ‘ वी आई हाँस्पिकेयर ‘। यो अनौंठो प्रस्ताव ‘वी हाँस्पिकेयर ‘ वी आई प्रीपेड ग्राहकहरूको लागि अस्पताल भर्तीमा कभर प्रदान गर्दछ। वी आई ग्राहकहरूले २४ घण्टाको लागि अस्पताल भर्ना हुदाँ रु १००० र ए बी एच आई को तर्फबाट रु २००० आइ सि यु मा भर्ना हुदा पाउने छन। यी प्रस्तावले कोविड १ वा कुनै पनी अवस्थित रोग सहित बिरामीहरूको लागि अस्पताल भर्तीलाई कभर गर्दछ। वी आई हाँस्पिकेयर बन्डल स्वास्थ्य बीमा प्रस्ताव दुई सस्तो रिचार्जको साथ ठूलो संख्यामा प्री-पेड ग्राहकहरूले रू ५१ र रु ३०१ मा प्राप्त गर्न स्कनेछ।

वी आई का सी एम ओ अवनीश खोसलाले भने, “वी आई मा हामी हाम्रा उपभोक्ताहरू फस्टाउनको लागि सशक्त बनाउन प्रयत्न गर्दछौं। हामी एक अरब भन्दा बढी भारतीय मोबाइल फोन प्रयोगकर्ताहरूको लागि उत्तम भोलीको लागि नवीन, किफायती समाधानहरू ल्याउनमा केन्द्रित छौं। आदित्य बिर्ला स्वास्थ्य बीमाको सहयोगमा वी आई हाँस्पिकेयरको प्रस्ताव, हाम्रो ग्राहकहरूको लागि लाभदायक, मूल्य अभिवृद्धि समाधानहरू प्रदान गर्न सहयोगी कार्यक्रम अन्तर्गतको अर्को प्रयास हो। ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *