विदेशमन्त्री एस जयशङ्करले भारत-चीन सीमास्थित वास्तविक नियन्त्रण रेखामा शान्ति र स्थिरता ‘नराम्ररी बिथोलिएको’ तथा त्यसबाट दुई देशबीच सम्बन्धमा असर पुगेको बताएका छन् । लद्दाखको सीमामा भारत र चीनबीच पाँच महिनादेखि तनाव जारी रहेको बेला जयशङ्करले सीमाको अवस्थाबारे त्यस्तो टिप्पणी गरेका हुन् । अहिले भारत र चीन दुवै देशले विवादास्पद हिमाली सीमाक्षेत्रमा ५०,००० भन्दा बढी सैनिक खटाएका छन् । जयशङ्करले शनिवार आफ्नो पुस्तक ‘द इन्डिया वे – स्ट्र्याटजीज फोर एन अन्सर्टेन वर्ल्ड’ बारे छलफल गर्न आयोजित बेविनारमा भारत-चीन सम्बन्धबारे महत्त्वपूर्ण कुराहरू भने ।
Related Posts
कोभिड नेपाल: कुल मृतक सङ्ख्या छ हजार नाघ्यो
- Editor
- May 21, 2021
- 0
मन्त्रालयले शुक्रवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २३,२२६ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। यससँगै […]
अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते
- Editor
- May 10, 2021
- 0
युद्धग्रस्त मुलुक अफगानिस्तानको जाबुल र परवान प्रान्तमा भएका दुई अलग अलग विस्फोटमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ ।प्रहरीका अनुसार आइतबार भएका यी विस्फोटमा अरु […]
बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा
- Editor
- December 9, 2020
- 0
अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्। उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी […]