भारतले चिनियाँ सैनिकहरूले पूर्वी लद्दाखमा सीमाबारे गरिएको एउटा सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ।चिनियाँ पक्षले उत्तेजक सैन्य गतिविधि गर्दै सीमामा विद्यमान स्थिति परिवर्तन गर्ने प्रयास गरेको तर आफ्नो सेनाले त्यसलाई विफल पारिदिएको दाबी भारतले गरेको छ।भारतीय सूचना विभागले प्रकाशित गरेको विज्ञप्तिमा भारतीय सेनाले आफू संवादमार्फत् शान्ति कायम गराउने पक्षमा भएको तर उक्त क्षेत्रलाई अखण्ड राख्न प्रतिबद्ध भएको उल्लेख छ ।चीनका विदेशमन्त्रीले चिनियाँ सेनालले सीमा रेखा पार नगरेको र दुवै देशका सेनाबीच संवाद कायम रहेको बताएको ग्लोबल टाइम्स पत्रिकाले लेखेको छ।
Related Posts
सोतीगाउँ हत्याकाण्ड : सुर्खेत उच्च अदालतका न्यायाधीशबीच राय बाझियो
- Editor
- October 12, 2020
- 0
रुकुम पश्चिमको सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा मुछिएकाहरूलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझिएको छ […]
कोभ्याक्सले थाल्यो खोप वितरण
- Editor
- February 25, 2021
- 0
संयुक्त राष्ट्रसंघको कोभ्याक्स कार्यक्रमअन्तर्गत कोरोना भाइरसविरुद्धको खोप वितरण सुरु भएको छ । गरिब तथा अल्पविकसित मुलुकलाई लक्ष्य गर्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभ्याक्सअन्तर्गत खोप उपलब्ध […]
गर्मीमा माटोको भाँडोमा पानी पिउनु निकै फाइदाजनक हुन्छ ।
- Editor
- May 11, 2024
- 0
सिलगढी : गर्मीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । अत्याधिक गर्मीका कारण मानिसहरु मर्कामा परेका छन् । यस्तो अवस्थामा स्वस्थ रहन शरीरमा पानीको कमी हुनु हुँदैन […]