8 औं ISKF राष्ट्रिय कराते च्याम्पियनशिप 2023 7 र 8 जनवरीमा सुब्रत संघ मैदान, सिलगढीमा आयोजना हुँदैछ। पश्चिम बङ्गाल बाहिरका ७ राज्य असम, मणिपुर, नागाल्याण्ड, त्रिपुरा, ओडिशा, महाराष्ट्र र उत्तर प्रदेशबाट २५० जना मानिस आउने गरेको बताइएको छ । यसबाहेक पश्चिम बंगालका विभिन्न जिल्लाका करिब २५० खेलाडीले सहभागिता जनाउनेछन् । साथै यस खेलमा सिलगढीका मेयर गौतम देव प्रमुख अतिथि हुनेछन्। यसका साथै विजयी टोलीलाई मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ । खेलमा सहभागी हुन बाहिरबाट आउनेहरुको बस्न र खानाको निःशुल्क व्यवस्था गरिएको संस्थाका सदस्य पियुष कान्ति बर्मनले जानकारी दिए
Related Posts
महिला विश्वकपमा बंगलादेशको पहिलो जित
- Khushbu
- March 14, 2022
- 0
आईसीसी टी २० विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित दर्ता गर्दा पाकिस्तानले लगातार चौथो हार ब्यहोरेको छ । बंगलादेशले दिएको २३५ रनको लक्ष्य पच्छ्याएको पाकिस्तान ९ […]
सिन्धु सजिलै प्री क्वार्टर फाइनलमा
- Editor
- July 29, 2021
- 0
वर्तमान विश्व च्याम्पियन भारतकी पीभी सिन्धुले बुधवार ग्रुप जे को म्याचमा हड्ङ्गकङ्गकी नागवान यी चियुगलाई पराजित गरी टोक्यो ओलम्पिकको महिला एकल ब्याडमिण्टन स्पर्धाको प्री क्वार्टर […]
भारत पुरुष हकीको क्वार्टर फाइनलमा
- Editor
- July 30, 2021
- 0
भारतीय पुरुष हकी टोलीले बिहीवार खेलिएको आफ्नो चौथो ग्रुप म्याचमा अन्तिम क्वार्टरमा छिराएको जोड़ी गोलको सहायताले वर्तमान ओलम्पिक च्याम्पियन अर्जेण्टिनालाई ३- १ ले पराजित गयो। […]