राष्ट्रपतिको भूमिका विवादमा पर्नुको कारणबारे के भन्छन् संविधानविद्‌

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी विशेषको झगडा मिलाउने पटकपटक प्रयास गरेको आरोप लगाउँदै कतिपयले त्यसको आलोचना गर्दै आएका छन्।

तर कतिपयले देशको अभिभावकका नाताले समसामयिक विषयमा राष्ट्रपतिले चासो राख्नु अस्वाभाविक नभएको तर्क गर्ने गरेका छन्।विगतमा नेपाली काङ्ग्रेसका नेता रहेका तत्कालीन राष्ट्रपति रामवरण यादव पनि यस्ता आरोपबाट मुक्त रहन सकेका थिएनन्।उसो भए के नेपालमा राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि पनि नेता/नेत्रीले आफ्नो पूर्वदलीय आस्थाबाट माथि उठ्न नसकेका हुन् त?

यो विषयमा हामीले संवैधानिक कानुनका केही जानकारहरूसँग कुराकानी गरेका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *