भारतमा टेलिभिजनमार्फत् कोरोनाभाइरसबारे सूचना प्रसारित हुन्छ।कान सुन्दै नसुन्ने र श्रवणशक्ति कम भएका ५० लाख भारतीयहरू टीभीमा प्रसारित सामग्रीबाट लाभान्वित हुन सकेका छैनन्। तर केही व्यक्तिले भारतीय साङ्केतिक भाषामा केही सामग्री बनाएर सामाजिक सञ्जालमा उपलब्ध गराइरहेका छन्। यसरी सुसूचित गर्दा दिँदा मिथ्या समाचार र अनर्गल कुराबाट उनीहरूलाई जोगाउन सकिने अपेक्षा गरिएको छ। हेर्नुहोस् यो भिडिओ।
Related Posts
भारतले २४ घण्टामा २,९२७ नयाँ COVID-19 मामिलाहरू रिपोर्ट गरेको छ
- Editor
- April 27, 2022
- 0
भारतले आज 2,927 ताजा कोभिड मामिलाहरू बतायो, जसमा संक्रमणको पूर्ण संख्या 4,30,65,496 पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय केसहरूको संख्या 16,279 पुगेको छ,भारतले पनि […]
ओमीक्रोनको बढ्दो मामिलामा केन्द्र गम्भीर
- Editor
- January 9, 2022
- 0
जनवरी देशमा कोरोनाको प्रकोप बढेको छ स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर १ लाख १७ हजार १ सय नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोनाको सकारात्मकता […]
भारतमा ओमिक्रोन संक्रमितको संख्या दुई सय पुग्यो, सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा
- Editor
- December 21, 2021
- 0
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमितको संख्या दुई सय पुगेको छ । संक्रमितमध्ये ७७ जना निको भइसकेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार […]