भारत सरकारले प्याजको निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थालेको छ ।कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार सोमबार सुकेको प्याज(भारतीय)को थोक मूल्य प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ थियो । तर मंगलबार भने प्याजको मूल्य ७४ देखि ७६ रुपैयाँसम्म कायम भएको छ । सोमबारको तुलनमा मंगलबार प्याजको भाउ करिब २५ प्रतिशतले बढेको छ । तरकारी पसलमा भने एक किलो प्याजको खुद्रा मूल्य ८० रुपैयाँभन्दा बढी पुगेको छ ।
Related Posts
ट्रेंड्स ले चायगांव मा आफ्नो नयाँ स्टोर खोल्यो
- Nandita Das
- February 9, 2023
- 0
रिलायन्स रिटेल, ट्रेंड्स, भारतको सबैभन्दा ठूलो र छिटो बढ्दो परिधान र सहायक उपकरण विशेषता चेनले आसाम राज्यको कामरूप जिल्लाको चायगांव सहरमा आफ्नो नयाँ स्टोर खोल्ने […]
टाटा पावरले फर्च्युन पार्क पुष्पाञ्जलीसँग हाथ मिलाएको छ
- News Editor
- February 6, 2023
- 0
टाटा पावर, भारतको सबैभन्दा ठूलो एकीकृत पावर कम्पनी र अग्रणी EV चार्जिङ पूर्वाधार प्रदायक ले दुर्गापुरको फर्च्युन पार्क पुष्पाञ्जली मा सार्वजनिक चार्जिङ स्टेशन हरू को […]
बंगलार नवजागरण, बंगाल राइजिङ २.०
- Business Bureau
- April 21, 2023
- 0
बंगाल व्यापार परिषद बंगालको सबैभन्दा ठूलो व्यापार उत्सव, “बंगलार नवजागरण, बेङ्गाल राइजिङ 2.0” घोषणा गर्न उत्साहित छ। बङ्गालको आर्थिक बृद्धि र विकासको बारेमा छलफल गर्न […]