अब ६–१२ वर्षका बालबालिकामा खोप परीक्षण गर्न मंगलवारदेखि बालबालिका छनोट गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि २–६ वर्षका बालबालिकाका लागि खोपको परीक्षण गरिनेछ । खोपको परीक्षण देशभरका कूल ५२५ बालबालिकामा गरिने जनाइएको छ । यी बालबालिकालाई ३ समूहमा बाँडिएको छ । पहिलो समूहमा १२–१८ वर्ष, दोस्रो समूहमा ६–१२ वर्ष र तेस्रो समूहमा २–६ वर्षका बालबालिका समावेश छन् । यी बालबालिकालाई पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज खोप लगाएर परीक्षण गरिने समाचारमा उल्लेख छ । राजधानी नयाँदिल्लीस्थित एम्स अस्पतालमा यसअघि १२–१८ वर्षका बालबालिकाका लागि खोप परीक्षण गर्न पहिलो डोज लगाइसकिएको छ ।
Related Posts
My Ambar – महिला सुरक्षाको लागि एक अनुप्रयोग
- Editor
- November 18, 2020
- 0
भोडाफोन आइडिया फाउन्डेसन, NASSCOM Foundation, Safety Trust र UN Women को साझेदारीमा ‘MyAmbar’ (meaning MyAmbar) (meaning My Sky): विशेष गरी भारतमा महिलाहरूको सुरक्षा र सशक्तिकरणको […]
अमेरिकामा गोलीकाण्ड, ८ मारिए
- Editor
- March 18, 2021
- 0
अमेरिकी राज्य जर्जियाका तीन स्थानमा भएको गोली प्रहारमा कम्तीमा ८ जनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये ६ जना एसियाली महिला छन् । प्रहरीका अनुसार एट्लान्टाको उत्तरी […]
श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना
- Editor
- February 26, 2021
- 0
विगत १० महिनादेखि श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ। विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका रूपमा […]