भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या हालसम्मकै सर्वाधिक रेकर्ड गरिएको छ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या हालसम्मकै सर्वाधिक धेरै रेकर्ड गरिएको छ ।भारतमा बिहीवार सर्वाधिक दैनिक वृद्धि देखिएको छ ।त्यहाँ एकै दिनमा थप ६९,६७२ कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन् ।योसँगै त्यहाँ कुल २८ लाख भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छन् ।बिहीवार थप ९९७ सहित भारतमा कुल ५३,८८६ जनाको ज्यान गइसकेको छ ।अमेरिका र ब्राजिलपछि भारत सबभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमित भेटिएको मुलुक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *