भारतमा केन्द्रीय बजेट प्रस्तुत गरिँदै

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले सोमबार बिहान लोकसभामा आगामी आर्थिक वर्ष २०२१/२२ का लागि केन्द्रीय बजेट पेस गरिरहेकी छन् । कारोना महामारीका कारण थलिएको भारतीय अर्थतन्त्रको पुनरुत्थानका लागि बजेटले केकस्तो मार्ग चित्र तय गर्छ भन्नेमा सबैको चासो रहेको छ ।

त्यसो त वित्तमन्त्री सितारमणले बजेट अहिलेसम्म नयाँ हुने दाबी यसअघि नै गरिसकेकी छिन् । तर, कोरोनाका कारण शिथिल बनेको भारतीय अर्थतन्त्रलाई तीव्र गतिमा दौडाउन सहज भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *