पहिला आफू डिप्रेसनमा रहेको विषयलाई लिएर उनको चर्चा भयो । यो पटक भने उनी आफ्नो नामको विषयलाई लिएर चर्चामा आएकी छिन् । धेरै व्यक्तिले उनको नाम ‘आइरा’ लेख्नु पर्नेमा ‘इरा’ लेखेकोप्रति उनी आक्रोशित भएकी हुन् । यही विषयलाई लिएर उनका साथीहरूले मजाक बनाउने उनी बताउँछिन् । यसैले उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफ्नो शुद्ध नाम उच्चारण गरेर सुनाएकी छन् । भिडियोमा आइरा भन्छिन्– ‘मेरा साथीहरू मेरो नामलाई लिएर मलाई जिस्क्याउँछन् । यसैले मैले मेरो नामको जार निर्णय गरेकी छु । जसले मेरो नाम अशुद्ध भन्छ,उसले उक्त जारमा ५ हजार रुपैयाँ राख्नु पर्छ । त्यही रकम म सहयोग स्वरूप आवश्यक रहेका व्यक्तिलाई प्रदान गर्नेछु ।’ उनी क्यामेराको पछाडि बसेर फिल्म क्षेत्रको काम गर्दै आएकी छन् ।
Related Posts
डा. केसीका पक्षमा प्रदर्शन
- Editor
- October 10, 2020
- 0
डा. गाेविन्द केसी पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले सहमतिलाई सुनिश्चत गर्न […]
भारतीय क्षेत्रमा चिनियाँ सैनिक
- Editor
- October 20, 2020
- 0
भारतीय सेनाले पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।भारतीय सेनाले लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको […]
जापानको टोकियो, ओसाकामा खोप केन्द्रहरु खुले
- Editor
- May 24, 2021
- 0
जापान सरकारले टोकियो र ओसाकामा ठूलो सङ्ख्यामा मानिसहरुलाई खोप लगाउन सक्ने गरी खोप केन्द्रहरु सोमबार खुला गरेको छ । जापानमा खोप अभियान सुस्त भएको आलोचना […]