पुष्पराजको टिजर सार्वजनिक भएको हो भने अप्रिल ८, बिहीबार उनको जन्मदिन।

नयाँ फिल्मको टिजर सार्वजनिक र जन्मदिन सँगसँगै परेपछि अल्लु अर्जुनलाई बधाइ दिनेको ओइरो लागेको छ। फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डनाको पनि अभिनय छ। यो फिल्म यही वर्ष अगस्ट १३ मा विभिन्न पाँच भाषाः हिन्दी, तेलगु, तमिल, मलयम र कन्नड भाषामा सार्वजनिक हुनेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *