तेलंगानाका बत्तीस अतिरिक्त जिल्ला कलेक्टरहरू लाई मुख्यमंत्री के.चन्द्रशेखर रावले ३२ किआ कार्निवल कार दिनु भएको छ, प्रत्येकको अनुमानित ₹ २५-३० लाखको लागत छ। यो त्यस्तो बेला हो जब राज्य कोविड महामारीको सामना गर्नुका साथै करिब ४०,००० करोडको ऋणमा डुबेको छ, विपक्षी नेताहरूले भनेका छन्। मुख्यमंत्री के.चन्द्रशेखर रावले सवारी साधनहरूको निरीक्षण गरेपछि तेलंगाना यातायात मन्त्री पुववडा अजय कुमारले राज्यका मुख्य सचिव सोमेश कुमार र अन्य अधिकारीहरूको उपस्थितिमा हैदराबादको मुख्यमंत्री आवास प्रगति भवनमा आइतबार गाडीहरूलाई ग्रीन फ्ल्याग देखाएका हुन।
Related Posts
कोरोनाले अमेरिकामा ५ लाखभन्दा बढीको मृत्यु
- Editor
- February 24, 2021
- 0
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । संक्रमित हुनेको संख्या २ करोड ८० लाखभन्दा बढी पुगेको छ । यो संख्या भारत (१ करोड […]
१४ औं अक्षय कुमार अन्तर्राष्ट्रिय कुडो प्रतियोगितामा दार्जिलिङका खेलाडी सहभागी हुने, प्रतियोगिता गुजरातमा आयोजना हुने
- Editor
- October 21, 2022
- 0
१४औँ अक्षय कुमार अन्तर्राष्ट्रिय कुडो प्रतियोगितामा दार्जिलिङ र जलपाईगुडीका ११ खेलाडी सहभागी हुनेछन् ।गुजरातमा २४ देखि २६ अक्टोबरसम्म हुने १४औँ अन्तर्राष्ट्रिय कुडो प्रतियोगितामा दार्जीलिङ र […]
अमेरिकी विदेशमन्त्री इजरायलमा
- Editor
- May 25, 2021
- 0
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पु¥याउने उद्देश्यका साथ मध्यपूर्वको यात्राको क्रममा इजरायल आइपुग्नुभएको छ । उहाँले एक दशकभन्दा बढी समयसम्म […]