ट्राफिक पोष्टद्वारा सचेतनामुलक कार्यक्रम

सिलगढी फुलबारी ट्राफिक आउट पोस्टद्वारा सडक सुरक्षा जागरूकता कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम आयोजना गरिएको थियो। यस अवसरमा सिलगढी पुलिस आयुक्त अखिलेश चतुर्वेदी, फुलबारी ट्राफिक चौकीका इन्चार्ज गोविन्द राई र अन्य वरिष्ठ पुलिस अधिकारीहरू उपस्थित थिए। आजको दिन हेल्मेट वितरण, रिक्सा र भ्यान चालकलाई रेडियम कपडा वितरण गरिएको थियो । यसका साथै विद्यालयका विद्यार्थीहरुमा पनि चेतना फैलाइएको थियो ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *