फुलबारी महानन्द ब्यारेजको छेउमा रहेको टिस्टा ब्यारेज कार्यालय परिसरबाट बैकुण्ठपुर वन विभागको डबग्राम वन विभागका कर्मचारीहरूले दुईवटा अजिंगरको उद्धार गरेका छन्। शुक्रबार बिहान टिस्टा ब्यारेजका कर्मचारीले छाडिएको पाइपभित्र अजिंगर देखेपछि वन विभागलाई खबर गरेका थिए । वन विभागका कर्मचारी आएर एउटै ठाउँबाट लगातार दुईवटा ठूला अजिंगरको उद्धार गरेका थिए । सिलगढीमा पहिलो पटक दुईवटा अजिंगर एकैसाथ उद्धार गरिएको वनपाल आरती डेले बताइन् ।
Related Posts
माथाभांगा १ ब्लकको ५/५३ गेन्दुगुरी बुथमा तृणमूल पोलिंग एजेन्टलाई कुटपिट गरेको आरोप
- Piyali Poddar
- April 19, 2024
- 0
लोकसभा चुनावको पहिलो चरणमा पश्चिम बंगालमा ४२ मध्ये तीन सिटका लागि शुक्रबार बिहान ७ बजे मतदान सुरु हुने बित्तिकै सत्तारुढ तृणमूल कांग्रेस र भारतीय जनता […]
कालियागञ्जमा बलात्कार-हत्या-काण्डले लियो उग्ररूप, आक्रोशित भीडले खेदाई-खेदाई पुलिसको वर्दी फुकालिदिएर गरे कुटपिट
- Priyanka Bhowmick
- April 26, 2023
- 0
कालियागञ्जमा पुलिस जवानहरुले क्रोधित भीडको रोषको सामना गर्नु परेको छ। आफ्नो ज्यान जोगाउन पुलिस जवानहरु थानाबाट भागेर करिब ३०० मिटर टाढाको एउटा घरमा शरण लिन […]
राज्यपालको भ्रमण अघि कुचबिहारमा कांग्रेस उम्मेदवारको घरमा बम विस्फोट र आगजनी
- Priyanka Bhowmick
- July 1, 2023
- 0
दिनहाटाको राज्यपालको भ्रमण अघि, तृणमूलले दिनहाटाको एक नम्बर ब्लक ओक्राबारीमा कांग्रेस उम्मेदवारको घरमा तोडफोड र आगजनी गरेको आरोप लगाइएको छ। ओक्राबारीको बालाकान्दी गाउँपालिकाका कांग्रेस उम्मेदवार […]