टिकटकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) केभिन मेयरले बिहीबार राजीनामा दिएका छन् । सीईओ नियुक्त भएको तीन महिनामै मेयरले राजीनामा दिएका हुन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताउँदै ती एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मेयरले राजीनामा दिएका हुुन् । मेयरले बिहीबार टिकटकको सञ्चालक बाइटडान्सका कर्मचारीलाई आफूले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका थिए । महाप्रबन्धक भानेसा पापासले अन्तरिमकालका लागि सीईओको जिम्मेवारी लिने फाइनान्ससियल टाइम्सले उल्लेख गरेको छ ।
Related Posts
पेपरफ्राई ले जोरहाटमा आफ्नो नयाँ स्टुडियो सुरु गर्यो
- News Editor
- July 19, 2022
- 0
ईकमर्स फर्निचर र घरेलु सामान कम्पनी पेपरफ्राई ले आसामको जोरहाटमा आफ्नो पहिलो स्टुडियो सुरु गर्ने घोषणा गरेको छ। कम्पनीको ओम्निच्यानल रणनीति देशभर एफओएफओ स्टुडियोहरूको विस्तारद्वारा […]
हाउसिंग.कॉम-आईएसबी को हाउसिंग प्राइसिंग इंडेक्स
- Editor
- June 1, 2021
- 0
इंडियन स्कूल ऑफ बिजनेस(आईएसबी) को साथ हाउसिंग डट कमले आफ्नो हाउसिंग प्राइसिंग इंडेक्स (एचपीआई) सुरू गर्यो, अचल सम्पत्तिमा आर्थिक गतिविधिको सूचक, भारतमा कृषि पछि दोस्रो […]
कोलकता मेट्रोलाई सम्मान सँगै अनि विपन्न बालक-बालिकालाई समर्थन गर्दै टाटा टी प्रीमियमद्वारा कान्था एम्ब्रोइडरी संग्रहको शुभारम्भ
- Business Bureau
- August 14, 2024
- 0
टाटा उपभोक्ता उत्पादनहरूको अग्रणी ब्राण्ड टाटा टी प्रीमियमले #देशकागर्व प्रदेशका कला संग्रह, कान्था एम्ब्रोइडरी मार्फत कोलकत्ताको पहिलो मेट्रो लाइनको उत्सव मनाउने सीमित संस्करण श्रृंखला शुरु […]