अस्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोनाभाइरसविरुद्धको खोप आफ्ना नागरिकका लागि नि:शुल्क दिने जनाएको छ । त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ । प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए । उनका अनुसार अढाई करोड जनसङ्ख्यालाई नि:शुल्क खोप उपलब्ध गराउन सक्ने गरी उक्त कदम उठाइएको छ ।
Related Posts
ABSLI ले बहुमूल्य सुरक्षा कभरको नयाँ योजना जारी गरेको छ
- Nandita Das
- February 20, 2023
- 0
आदित्य बिर्ला क्यापिटल लिमिटेड (ABCL) को जीवन बीमा सहायक कम्पनी आदित्य बिर्ला सन लाइफ इन्स्योरेन्स (ABSLI) ले एउटा सरल र किफायती सुरक्षा समाधान – ABSLI […]
अफगानिस्तान तालिबान: अमेरिकाले जोखिममा रहेका दोभासेहरूको उद्धार गर्ने दोभासेहरूको उद्धार गर्ने
- Editor
- July 15, 2021
- 0
अमेरिकाले नेतृत्व गरेको सुरक्षा फौजलाई अनुवादमा सहयोग गरेका अफगान दोभासेहरूलाई उसले उद्धार गर्न लागेको छ। अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसले […]
उर्फीले लगाइन् पारदर्शी ब्रालेड कपडा, कपी गरेको लाग्यो आरोप
- Editor
- December 18, 2021
- 0
उर्फी जावेदले पारदर्शी खालको कालो ‘ब्रालेट’ कपडा लगाएकी थिइन् । त्यस्तै तरिकाको कपडामा हलिउड कलाकार बेला हेडिडको फोटो सामाजिक सञ्जालमा आएपछि उर्फीले यसमा प्रतिक्रिया दिएकी […]