कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्यामा अमेरिका र ब्रजिलपछि भारत तेस्रो स्थानमा छ।भारतमा मृत्युदर अन्यत्रभन्दा कम भए पनि सङ्क्रमणको तीव्र वृद्धिदरले विज्ञहरू चिन्तित देखिएका छन्।भारतमा २० दिनमा सङ्क्रमण १० लाखबाट दोबर हुँदै २० लाख भएको थियो।विगत २४ घण्टामा त्यहाँ झन्डै ६४,००० सङ्क्रमित थपिएर कुल सङ्ख्या २३ लाख नजिक पुगेको छ।
Related Posts
बाङ्ग्लादेशको खाद्य प्रशोधन कारखानामा भीषण आगलागी, कम्तीमा ४९ जनाको मृत्यु
- Editor
- July 9, 2021
- 0
बाङ्ग्लादेशको राजधानी ढाकानजिक एउटा खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा कम्तीमा ४९ जना मारिएका छन्। थुप्रै कामदारहरू हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अग्निनियन्त्रक एक अधिकारीले बीबीसीलाई […]
विश्वकप क्रिकेटमा पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित
- Editor
- March 8, 2022
- 0
आइसिसी महिला एकदिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा अस्ट्रेलिया विजयी भएको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा अस्ट्रेलियाले पाकिस्तामाथि ७ विकेटको जित हात पारेको हो […]
हात्तीमाथि बसेर योग गर्दै गर्दा योगगुरु बाबा रामदेव लडे
- Editor
- October 15, 2020
- 0
यूपीको मथुरामा हात्तीमाथि बसेर योग गर्दै गर्दा योगगुरु बाबा रामदेव लडे ।हात्ती हल्लिएको कारण सन्तुलन बिग्रियो र उनी खसे ।यद्यपी उनलाई कुनै चोटपटक भने लागेन […]