किन आयो उत्तराखण्डमा भयानक बाढी?

घटना निकै दुर्गमस्थानमा भएकोले गर्दा यसको यकीन कारण अहिलेसम्म थाहा भएको छैन।हिमालयको यो भूखण्डमा करिब एक हजार हिमनदीहरू रहेको हिमनदी विज्ञहरूले बताएका छन्।विज्ञहरूका अनुसार आइतवारको घटनाको कारणमध्ये सबभन्दा प्रबल सम्भावना चाहिँ तापक्रममा आएको वृद्धिले कुनै विशाल बरफको चट्टान फुट्न पुग्यो र त्यसबाट विशाल परिमाणमा पानी निस्कियो।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *