ए जी आइ एल ब्रान्डले ‘ए जी एल टफगॉर्ड एन्टि-बैक्टीरियल टाइल ‘ को सुरुवात गर्यो

भारतको अग्रणी टाईल्स ब्राण्ड मध्ये एक एशियाई ग्रानिटो इंडिया लिमिटेडले (ए जीआई एल), ‘ए जी एल टफगार्ड एन्टि-बैक्टीरियल टाइल (टी ए बी)’को सुरूवात गरेको छ।’ ए जी एल टी ए बी’ टाइल टफ गार्ड र एन्टि-बैक्टीरियल सिल्वर आइन्सले बनेको छ।र यसैकारण यी टाइल्स सजीलैसगं सम्पर्कमा आउने ब्याक्टेरिया र कीटाणुहरूको विकासमा बाधा पुर्याउन सफल छन। ए जीआई एल टी ए बी टाइल सफलतापूर्वक जे आइ एस जेड २८०१: २०१० एन्टि-बैक्टीरियल परीक्षणको प्रोटोकल अन्तर्गत परीक्षण गरीएको छ र ९९% भन्दा बढि प्रभावशाली फेला पर्दछ। कम्पनीले भारतीय बजारमा ६०० मिमी X ६०० मिमी ढाँचामा यो अद्वितीय टाइल सुरू गर्यो र निर्यात बजारबाट राम्रो प्रतिक्रियाको आशा राख्दछ।

ब्याक्टेरिया र कीटाणुहरूबाट ९९% मुक्त हुनुको साथै, एजी आई एल टी ए बी टाइल एन्टि स्किड सतहहरू, दाग र उच्च घर्षण प्रतिरोधक, स्क्र्याच प्रतिरोध, टिकाऊ शरीर, रसायनिक र क्षारी प्रतिरोधी जस्तो गुणहरुले भरिएको हुन्छ। थप रूपमा, ए जी एल टी ए बी टाइलहरू इको फ्रेंडली हो, ज़ किटाणुहरुको बिरूद्ध २४ घण्टा लडिरहन्छ सतहलाई सुरक्षित र मानव शरीरलाई हानिरहित राख्नको लागि। आई एल टी ए बी दायरा २५ भन्दा धेरै डिजाइन र म्याट फिनिशमा उपलब्ध छ। कम्पनीले टाइलहरूको विस्तार गरी आफ्नो टच पोइन्ट ध्यान मा राख्दै र शोरूमहरु बढाएर ५०० भन्दा धेरै बनाउने लक्ष्य राखेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *