लामो प्रतिक्षापछि कुचबिहार एयरपोर्टबाट उडान सेवा सुरु हुन लागेको छ। उडान योजना मार्फत फागुन १५ गतेबाट यो उडान सेवा सुरु हुन लागेको हो । गृह राज्यमन्त्री निशिथ प्रामानिकले आज कुचबिहार एयरपोर्टको निरीक्षण गरेपछि यस्तो घोषणा गरेका हुन्। यस रुटमा कुचबिहारदेखि कोलकाता, कोलकातादेखि जमशेदपुर, जमशेदपुरदेखि भुवनेश्वरसम्म उडानहरू सञ्चालन हुनेछन्। हवाई सेवा हप्ताको सातै दिन सञ्चालन हुनेछ ।
Related Posts
ट्रम्पले फर्काए फेसबुकलाई यस्तो जवाफ, २०२४ मा पनि चुनाव लड्ने
- Editor
- June 5, 2021
- 0
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपतीय निर्वाचनमा पनि आफू उम्मेदवार बन्ने संकेत दिएका छन् । शुक्रबार फेसबुकले दुई वर्षका लागि ट्रम्पको एकाउन्ट प्रतिबन्धित […]
विश्व गोल्ड काउन्सिल को रिपोर्ट पेस गर्यो
- News Editor
- February 3, 2023
- 0
विश्व गोल्ड काउन्सिल ले गोल्ड डिमांड को रिपोर्ट जारी गर्यो (ओटीसी बाहेक) सन् २०२२ मा वार्षिक १८ प्रतिशतले बढेर ४,७४१ टन भएको देखाएको छ – […]
अफगानिस्तान: तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्नमा प्रतिबन्ध
- Editor
- September 27, 2021
- 0
तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ। उक्त नियम तोड्ने […]