यसपटक कोरोनाभाइरस महामारीका कारण सम्पूर्ण इण्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्समा गर्ने गरि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले तयारी गरिरहेको छ।उसले विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने गरि योजना गरिरहेको छ।तर केही समययता भारत र चीनबीच द्वन्द्व चर्किएको र भारतमा चिनियाँ कम्पनी बहिष्कार गर्ने माग उठिरहेका कारण अहिले त्यो विषय चर्को विवादमा परेको छ।चिनियाँ मोबाइल कम्पनी भिभो आइपीएलको मुख्य प्रायोजक रहँदै आएको छ।
Related Posts
आईसीसीका कार्यकारी प्रमुख मनु साहनी पदमुक्त
- Editor
- July 9, 2021
- 0
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को परिषद् बैठकले मनु साहनी पदमुक्त गरेको छ । बिहीबार आईसीसीको आपातकालीन बैठकले उक्त निर्णय गरेको हो । साहनीले निर्णय बिरुद्ध पाँच दिन […]
युवा खेलाड़ीहरूलाई जीतको श्रेय दिए भारतीय कप्तानले भारत आठौंपल्ट साफ कप च्याम्पियन
- Editor
- October 18, 2021
- 0
चम त्कारी कप्तान सुनिल छेत्रीले साफ फूटबल च्याम्पियनशीपमा पाँच गोल गरेर भारतलाई आठौं खिताब दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि उनले जीतको श्रेय टोलीका युवा […]
सुकना गोल्ड कपको आयोजनबारे सभा
- Editor
- December 24, 2021
- 0
सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको एक सभा बिहीवार संस्थाका अध्यक्ष अशोक प्रधानको अध्यक्षतामा सम्पन्न भयो संस्थाका सल्लाहकार राजेश लामाद्वारा सञ्चालित सभामा संस्थाका महासचिव सुरेन प्रधानले […]