फेब्रुअरी १८ को दिन अवतरण गरेको यानले मङ्गल ग्रहमा रोमाञ्चक तस्बिरहरू खिचेको छ। पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ। अहिलेसम्म पृथ्वी आइपुगेको मङ्गल ग्रहका केही छानिएका तस्बिरहरू यस्ता छन्: पर्सिभिअरन्स यान सञ्चालनका निम्ति मङ्गल ग्रहको एक वर्ष, अर्थात् पृथ्वीको गणनामा लगभग दुई वर्ष जतिलाई पुग्ने प्रारम्भिक चरणको रकम उपलब्ध रहेको छ।
Related Posts
‘मिस नेपाल २०२०’ को दौड सुरु
- Editor
- November 10, 2020
- 0
कोरोना महामारीका कारण आयोजना अन्योल बनेको मिस नेपाल प्रतियोगिता अन्तत: हुने भएको छ । वर्ष २०२० को प्रतियोगितामा छानिएका २१ युवतीलाई मंगलबार एक समारोहबीच सार्वजनिक […]
वन्दे भारत ट्रेन: पूर्वोत्तरले पहिलो वन्दे भारत ट्रेनको उपहार पाउनेछ
- Editor
- May 22, 2023
- 0
उत्तर पूर्व पुग्ने पहिलो वन्दे भारत एक्सप्रेस रेल पश्चिम बंगालको नयाँ जलपाईगुडीबाट असमको गुवाहाटीसम्म चल्नेछ। नयाँ जलपाईगुडी-गुवाहाटी वन्दे भारत एक्सप्रेस हप्ताको छ दिन चल्नेछ र […]
फेसबुकमा प्रेषित सामग्रीका कारण हिंसा, मृत्यु तीन जनाको
- Editor
- August 13, 2020
- 0
सामाजिक सञ्जालमा इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको “अनादर हुने” सामग्री प्रकाशित गरिएको भन्दै विरोध गरिरहेका प्रदर्शनकारीरूमाथि प्रहरीले गोली चलाउँदा दक्षिण भारतको बेङ्गलुरुमा तीन जनाको मृत्यु भएको […]