राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।बाइडनले बुधवार पदभार ग्रहण गर्दै छन्।संसद्मा भिड पसेको दिन जस्तै हिंसात्मक प्रदर्शन नहोस् भनेर राजधानी वासिङ्टन डीसीमा न्याश्नल गार्ड्स परिचालन गरिएको छ।सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ।
Related Posts
पश्चिम बंगाल समेत चार राज्य र एक केन्द्रशासित प्रदेशका लागि विधानसभा निर्वाचनको मिति घोषणा गरिएको छ ।
- Editor
- April 10, 2021
- 0
चुनावको मिति घोषणा भएसँगै आचारसंहिता लागू भएको छ । राजनीतिक दल मतदाताहरूलाई लोभ्याउने प्रयास गर्न थालेका छन् । केन्द्रशासित प्रदेश पुडुचेरीमा गरिएको मतसर्वेक्षण्मा भाजपा नेतृत्वको एनडीएले […]
ऋतिक रोशनसँग माउन्टेन ड्यूको नयाँ अभियान
- Editor
- December 24, 2021
- 0
माउन्टेन ड्यू यस वर्ष यसको डर के आगे जीत है अभियान मार्फत भारतका युवाहरूलाई सीमानाहरू धकेल्न र डर र आत्म-शङ्काबाट बाहिर जान प्रेरित गर्न तयार […]
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छः युरोपेली आयुक्त
- Editor
- March 22, 2021
- 0
कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तले बताउनु भएको छ […]