अभिनेता मनोज बाजपेयीको वेब सिरिज ‘द फेमिली म्यान २’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक भएको यस ट्रेलरलाई १२ घण्टामा ८६ लाख बढीले हेरिसकेका छन् । ट्रेलरमा मनोज र दक्षिण भारतीय अभिनेत्री सामन्था अक्किनेनी एक्सन अवतारमा देखिएका छन् । 

यस वेब सिरिजमा मनोजले श्रीकान्त तिवारीको भूमिका निभाएका छन् भने सामन्थाले महिला आतङ्कवादी राजीको भूमिका निभाएकी छन् । यस बेब सिरिजलाई धेरै दर्शकले रुचाउका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *